बाढीले बगाएर ल्याएको महिलाको शवबाट गहना चोरी गर्ने दुई जना पक्राउ
setopati.com · Thu Aug 27 12:27:34 GMT 2026

त्रिशूली बाढीले बगाएर ल्याएका शवबाट गहना चोरी गर्ने दुई जना पक्राउ परेका छन्।
चितवन महानगरपालिका-१ पोखरा बसपार्कबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)