मृत्युलाई जितेर रसुवा बाढीबाट फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव
clickmandu.com · Thu Aug 27 12:28:34 GMT 2026

काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत करवीर गैरेका लागि गत बुधबारको बिहान सामान्य कार्यदिन जस्तै थियो । बिहान साढे ७ बजे नै कार्यालय पुगिसकेका गैरे आफ्नो कार्यकक्षमा व्यस्त थिए। तर ८ बज्न १४ मिनेट बाँकी रहँदा सुरु भएको एउटा प्राकृतिक विपत्तिले उनको जीवन र टिमुरेको भूगोललाई सधैँका लागि बदलिदियो ।
अधिकृत गैरेका अनुसार बिहान ८:४६ बजेतिर अचानक उनको कार्यकक्षमा रहेको कम्प्युटर थर्कन थाल्यो। सुरुमा उनलाई भूकम्प आएको आभास भयो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)