बाढी प्रभावित ऋणीको कर्जा पुनर्संरचना गर्न बैंकहरूलाई सीबीफीनको आग्रह
clickmandu.com · Thu Aug 27 12:29:20 GMT 2026

काठमाडौं । बाढी प्रभावित ऋणीको कर्जा पुनर्तालिकीकरणरपुनर्संरचना र ब्याज भुक्तानीमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्था (सीबीफीन)ले बैंकहरुलाई आग्रह गरेको छ ।
सीबीफीनले बिहीबार विज्ञप्ति जारी गरेर कठिन परिस्थितिमा मानवीय उद्धार तथा राहत, कर्मचारी र ग्राहकको सुरक्षा पहिलो प्राथमिकता रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)