त्रिशूलीमा खसेको गाडीका बेपत्ता चालकको पहिचान खुल्यो
himalpress.com · Sun Jul 26 04:24:31 GMT 2026

काठमाडौँ- रसुवाको गोसाइँकुण्डबाट शनिबार साँझ त्रिशूली नदीमा खसेको गाडीको बेपत्ता चालकको पहिचान खुलेको छ। उक्त गाडीका चालक रसुवाकै कालिका गाउँपालिका–३ घर भएका २२ वर्षीय सबिन तामाङ रहेका प्रहरीले जनाएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ चिलिमे पुलस्थित पासाङल्हामु सडकमा गुडिरहेको अवस्थामा ईभी गाडी त्रिशूली नदीमा खसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)