बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु
setopati.com · Sun Jul 26 04:33:24 GMT 2026

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको छ।
शुद्धोधन गाउँपालिका –०६ बिमिया स्थित हुलाकी सडक-खण्डमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)