लुम्बिनीमा आचार्य टिक्छन् कि मुख्यमन्त्रीमा आउलान् नयाँ अनुहार ?
lokaantar.com

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्न भएको सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने भनिएको छ ।
लुम्बिनीमा अहिले पनि एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन्, सत्ता साझेदार दलका रूपमा नेपाली कांग्रेस । तर शनिबार दुई दलबीच भएको सहमति अनुसार अब कांग्रेसको सरकार बाहिर पुगेको छ । लुम्बिनीमा एमाले-नेकपाले सत्ता साझेदारी गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)