नागढुंगा–सिस्ने खोला सुरुङमार्ग शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)
khabarhub.com · Sun Jul 26 04:39:10 GMT 2026

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदैछ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको यो सुरुङ शिलान्यासको ७ वर्षपछि उद्घाटन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)