आईटीको विकास, सरकार र ‘टेक’मार्ग
corporatenepal.com · Sun Jul 26 04:35:08 GMT 2026

– प्रदीप खतिवडा
सूचना प्रविधि (आईटी)को विगत निकै चुनौतीपूर्ण थियो । किनभने प्रविधि हस्तान्तरण नेपालमा भइसकेको थिएन । सन् १९९० को दशकमा विश्व अत्याधुनिक प्रविधितर्फ अग्रसर हुँदै सन् २००० पछिको अवधिदेखि विश्वव्यापीरुपमा नयाँ दिशा प्राप्त गर्यो, जसको प्रभाव नेपालमा पनि देखियो । त्यसअघि आईटी उद्योगमा पश्चिमा प्रभाव निकै बलियो थियो । प्रविधिको विकास, सफ्टवेयर निर्माण र डिजिटल पूर्वाधारमा उनीहरुको एकाधिकारजस्तै थियो । त्यस समयमा आवश्यक सफ्टवेयर, प्राविधिक ज्ञान र स्रोतहरु सीमित संस्थाहरुको नियन्त्रणमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)