जयराम–हलेसी सडकखण्ड मर्मतको लागि ठेक्का खुल्यो
newsofnepal.com · Sun Jul 26 04:46:10 GMT 2026

खोटाङ ।
साउन–१०, मध्येपहाडी लोकमार्गमा पर्ने जयराम–हलेसी ३५ किलोमिटर सडकखण्ड मर्मतको लागि ठेक्का खुलाईएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा पर्ने उक्त सडकखण्ड मर्मत सम्भारका लागि पुष्पलाल मध्येपहाडी राजमार्ग योजना कार्यालय रामेछापले ठेक्का खुलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)