काभा पुरुष भलिबल च्याम्पियनसिप : पहिलो जितको खोजीमा नेपाल
baahrakhari.com · Sun Jul 26 04:54:09 GMT 2026
काठमाडौं । इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आइतबार बंगलादेशको सामना गर्दै छ ।
खेल गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)