इलामको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु भेटियो
barnanmedia.com · Sun Jul 26 04:57:16 GMT 2026

इलामको माइजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु फेला परेको छ ।
माइजोगमाई गाउँपालिका वडा नं.६ र वडा नं.२ को सीमावर्ती क्षेत्र थुम्के रानी क्षेको समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा दुर्लभ हिमाली कालो भालु फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)