आज सुन प्रतितोला एक हजार ६०० ले बढ्यो
nagariknews.nagariknetwork.com · Sun Jul 26 05:04:36 GMT 2026

साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तथा चाँदीको भाउ उकालो लागेको हो।
गत शुक्रबार प्रतिलाला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक हजार ६०० रुपैयाँले बढेर प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)