सुनचाँदीको मूल्य बढ्यो
nepallive.com · Sun Jul 26 05:17:24 GMT 2026

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य आइतबार पुनः बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)