ट्रम्पमाथि अमेरिकी आक्रमण रोक्न चौतर्फी दबाब, इरानको घातक हतियारसामु खाडी राष्ट्रहरू त्रसित!
barnanmedia.com · Sun Jul 26 05:22:07 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरानविरुद्धको सैन्य आक्रमण थप विस्तार नगर्न आन्तरिक दबाब बढेको छ ।
सीएनएनका अनुसार उपराष्ट्रपति जेडी भान्स र संयुक्त सेनाका प्रमुख जनरल ड्यान केनले युद्ध लम्बिँदा हतियार भण्डारमा पर्ने असर र क्षेत्रीय जोखिमबारे ट्रम्पलाई सचेत गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)