१ हजार ६ सय रुपैयाँ बढ्यो सुनको मूल्य, कति पुग्यो ?
clickmandu.com · Sun Jul 26 05:23:34 GMT 2026

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० रुपैयाँ र चाँदी ६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८७ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको भाउ चार हजार ४१० रुपैयाँ निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)