प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
canadanepal.com · Sun Jul 26 05:32:26 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको आर्थिक विकासमा सक्रिय रूपमा लगानी गर्न आह्वान गरेका छन्।
शनिबार अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भर्चुअल संवाद गर्दै उनले सरकारको ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नीतिप्रति विश्वस्त रहन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)