इलाममा भेटियो दुर्लभ हिमाली कालो भालु
himalpress.com · Sun Jul 26 05:38:10 GMT 2026

काठमाडौँ- इलामको माइजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु फेला परेको छ । माइजोगमाई गाउँपालिका वडा नं.६ र वडा नं.२ को सीमावर्ती क्षेत्र थुम्के रानी क्षेको समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा दुर्लभ हिमाली कालो भालु फेला परेको हो ।
मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष तथा वन्यजन्तु फोटोग्राफर देवेन खरेल र वन्यजन्तु तथा प्रकृति फोटोग्राफर प्रज्ज्वल खवासले अध्ययन तथा खोज अनुसन्धानका क्रममा उक्त भालु भेट्टाएर क्यामरामा कैद गर्न सफल भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)