मध्यावधि चुनावमा ट्रम्पको परीक्षा : मतदान हुन १०० दिन बाँकी, इरान युद्ध पराजयको संकेत
bishowkhabar.com · Sun Jul 26 05:52:37 GMT 2026

काठमाडौं– संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पका रिपब्लिकनले प्रतिनिधिसभाको बहुमत गुम्न नदिन र सिनेटमा आफ्नो नियन्त्रण कायम राख्न कठिन प्रतिस्पर्धाको सामना गरिरहेका छन् ।
ट्रम्प नोभेम्बर ३ मा हुने मतदानमा उम्मेदवार नबन्ने भए पनि मध्यावधि चुनावको परिणाम उहाँका लागि महत्वपूर्ण हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)