पर्सामा आँप बगैचाबाट १४० किलो गाँजा बरामद
canadanepal.com · Sun Jul 26 06:04:21 GMT 2026
वीरगञ्ज - पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँप बगैचाबाट प्रहरीले १४० किलो गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले शुक्रबार राति करिब ९:३० बजे बगैचामा खानतलासी गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)