इरान समर्थित हुथी विद्रोहीको आक्रमणमा कुनै सैन्य समाधान छैन : विदेशमन्त्री अराघची
bishowkhabar.com · Sun Jul 26 06:05:18 GMT 2026

काठमाडौं– साउदी अरब र तेहरान समर्थित हुथी विद्रोहीहरूबीच बढ्दो द्वन्द्वको कुनै सैन्य समाधान नभएको इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार बताएका छन् ।
दुवै पक्षले एकअर्कामाथि आक्रमण सुरु गरेपछि उनको यो भनाइ आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)