मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
canadanepal.com · Sun Jul 26 06:14:15 GMT 2026

जनकपुरधाम - प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि मधेस प्रदेश प्रहरीले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी बन्दै गएको छ। अभियानअन्तर्गत नियमित निगरानी र चेकजाँच कडा बनाएसँगै लागूऔषध सेवनकर्ता तथा कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन्।
प्रहरीले मधेस प्रदेशका आठै जिल्लामा गाँजा, चरेस, अफिम, ब्राउन सुगर, हिरोइनलगायत विभिन्न लागूऔषधको अवैध कारोबारमा संलग्न व्यक्तिमाथि कारबाही तीव्र बनाएको छ। अभियानका क्रममा ठूलो परिमाणमा लागूऔषध पनि बरामद हुँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)