प्रदेश सरकारमा सहभागी हुनु बाध्यता हो : नारायणकाजी श्रेष्ठ
nagariknews.nagariknetwork.com · Sun Jul 26 06:09:45 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेश सरकार गठनसम्बन्धी नेकपा एमाले सँग भएको सहमतिबारे आफ्नो पार्टीको प्राथमिकता सरकार बनाउने वा ढाल्ने नभई प्रदेशसभा जोगाउने र जनहितमा काम गर्ने रहेको बताएका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर प्रदेश सरकार सञ्चालन भइरहेका बेला आफ्नो पार्टीले बाँकी कार्यकालसम्म पनि त्यही सरकार निरन्तर चलोस् भन्ने चाहेको बताए। उनले त्यसका लागि कांग्रेस र एमालेसँग आफूहरूले यही प्रस्ताव राखेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)