आन्तरिक विवाद र उच्चस्तरीय भेटको किचलोका बिच कांग्रेस सभापति थापाको भारत भ्रमण रद्द
canadanepal.com · Sun Jul 26 06:16:40 GMT 2026

काठमाडौ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको तय भइसकेको भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ। शनिबारका लागि तय भएको भ्रमण पहिलो पटक सारेर आइतबार पुर्याइए पनि अन्ततः उनी नयाँ दिल्ली नजाने भएका हुन्।
भारतको नयाँदिल्लीमा आयोजना गरिएको नेपाली जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन थापा त्यसतर्फ जाने तयारीमा थिए। भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा अन्तिम समयमा भ्रमण रद्द गर्ने निर्णय लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)