तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
khabarhub.com · Sun Jun 07 05:41:18 GMT 2026

हुम्ला– हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)