त्रिशूली-बीमा उद्धारका लागि प्राविधिक टोली परिचालन
nepalviews.com · Sun Aug 30 04:52:35 GMT 2026

काठमाडौं । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ ।
आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटका इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)