‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित
khabarhub.com · Sun Jul 26 06:45:27 GMT 2026

हङकङ – शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ । आँधीका कारण सात लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौँ उडान र रेल सेवा रद्द गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)