वाम सहकार्यपछि कोशीमा मुख्यमन्त्री बन्न एमालेभित्र होडबाजी
setopati.com · Sun Jul 26 06:51:40 GMT 2026

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालन सम्बन्धी ३ बुँदे सहमति बनेपछि कोशी प्रदेशमा मुख्यमन्त्री बन्न एमालेभित्र होड सुरू भएको छ।
केन्द्रमा भएको सहमति अनुसार कोशी प्रदेशको कमान्ड पुनः एमालेकै भागमा परेको छ। तर, एमालेभित्र भने नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा आन्तरिक होडबाजी सुरू भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)