नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक जारी
nepalnews.com · Sun Jul 26 06:54:55 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौँ बैठक आज बसेको छ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ। बैठकमा बीपी स्मृति दिवसका अवसरमा सम्पन्न वृक्षरोपण तथा अन्य कार्यक्रमहरूको समीक्षा गरिने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)