नेपाल रेडक्रस सोसाइटीमा एकै व्यक्ति ४९ वर्षदेखि जिल्ला नेतृत्वमा
onlinekhabar.com · Sun Jul 26 06:58:28 GMT 2026

१० साउन, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत्वमा एउटै व्यक्ति ४९ वर्षसम्म निरन्तर रहेका छन् ।
२० देखिदेखि ४९ वर्षसम्म जिल्लाको नेतृत्व गर्नेहरू १० जिल्लामा छन् । नेरेसोको इतिहासमा सबैभन्दा बढी जिल्ला सभापति हुनेमा सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभोडेल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)