प्रहरी ट्र्याकिङबाट बच्न लुटिएको आइफोन पुनः लासकै खल्तीमा! कसरी पत्ता लाग्यो बागलुङ हत्याकाण्ड?
barnanmedia.com · Sun Jul 26 06:47:10 GMT 2026

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १ थानका १७ वर्षीय किशोर लजिन थापाको हत्या आफ्नै अति नजिकका साथीहरूले योजनाबद्ध रूपमा गरेको रहस्य खुलेको छ। काठमाडौँको धुम्बाराहीस्थित साइपल कलेजमा अध्ययनरत लजिन केही दिनअघि मात्र आफ्नो नागरिकता प्रमाणपत्र बनाउनका लागि गाउँ आएका थिए। जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार सम्मेलन आयोजना गर्दै लजिनको साथमा रहेको बहुमूल्य आइफोन र नगद लुट्ने उद्देश्यले उनकै दौँतरीहरूले ढुङ्गा र मुक्का प्रहार गरी हत्या गरेको आधिकारिक विवरण सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) फडिन्द्र प्रसाईँका अनुसार यस क्रूर हत्याकाण्डमा संलग्न रहेको अभियोगमा प्रहरीले लजिनका ४ जना साथीहरूलाई नियन्त्रणमा लिएको छ [:
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)