अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणसम्बन्धी फरक–फरक रिपोर्ट
rajdhanidaily.com · Sun Jul 26 07:04:20 GMT 2026

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, आक्रमण रोक्नुको कारण’bout विभिन्न सञ्चारमाध्यमले फरक–फरक विवरण दिएका छन् ।
सीएनएनले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ । यद्यपि, सो कारबाही कति समयका लागि रोकिएको हो भन्ने’bout स्रोतले स्पष्ट पारेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)