एउटै डाँडामा दुई दृश्य
kalakarmi.com · Sun Jul 26 06:43:07 GMT 2026

बाजुरा– बाजुरा जिल्लाको एकै डाँडामा देखिएको दुई फरक दृश्यले प्रकृतिको दोहोरो रूपलाई जीवन्त रूपमा उजागर गरेको छ ।
निरन्तर वर्षापछि आएको बाढीले एक झरनाको पानी कालो भेलमा परिणत भई माटो, ढुंगा र लेदो बगाएर आसपासका खेतबारी पुरेको छ, जसका कारण किसानले वर्षभरि गरेको मेहनत र अन्नबालीमा ठूलो क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)