मनसुनजन्य विपद्का ४९ घटना : ३ जनाको मृत्यु, १९ जना घाइते
khabarhub.com · Sun Jul 26 07:08:05 GMT 2026

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)