कक्रोचका संस्थापक दीपकेले कोसँग मागे माफी ?
clickmandu.com · Sun Jul 26 07:07:25 GMT 2026

एजेन्सी । केन्द्रीय शिक्षा मन्त्रीको पदबाट धर्मेन्द्र प्रधानको राजीनामा पछि दिल्लीस्थित जन्तर-मन्तरमा चलिरहेको धर्ना समाप्त भएको छ । यसपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले आइतबार बिहान एउटा भिडियो जारी गरेका छन्।
अभिजीत दीपकेले यस भिडियोमा सीजेपीको नेतृत्वमा भएको आन्दोलनमा सहभागी हुने ती सबै मानिसहरूलाई धन्यवाद दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)