वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल, होटल अकुपेन्सी ५० प्रतिशत पुग्यो
kendrabindu.com · Sun Jul 26 07:13:20 GMT 2026

चितवन। सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पाइएको छ ।
वर्षायामको परवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)