हेटौँडामा बिभत्स अवस्थामा भेटियो युवकको शव, रहस्यमय बनेको हत्याकाण्डपछि महिला फरार!
canadanepal.com · Sun Jul 26 07:11:27 GMT 2026

हेटौँडा- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष बीभत्स रक्ताम्य अवस्थामा मृत फेला परेका छन्।
प्रारम्भिक अनुसन्धान अनुसार मृतक मकवानपुरकै थाहा नगरपालिका–३, चित्लाङ निवासी आसमान गोपाली रहेका छन्। घटनास्थलमा अत्याधिक मात्रामा रगत फेला परेकाले घटनालाई शंकास्पद र गम्भीर हत्याकाण्डका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)