जहाँ मधेसका गृहमन्त्री त्यहाँ तनाव !
barnanmedia.com · Sun Jul 26 06:59:46 GMT 2026

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो यतिखेर चर्चा र आलोचनाको केन्द्रमा छन् । खासमा उनले धनुषाको जनकपुरधाममा फुटपाथ व्यवस्थापन, होटेलको अनुगमन तीव्र पारेपछि चर्चा र आलोचनाका पात्र बनेका हुन् ।
मन्त्री महतोसहितको टोली अनुगमनका क्रममा बिहीबार (साउन ७) महोत्तरीको बर्दिबासस्थित होटेल नाभ्या पुगेको थियो । लवालस्करसहित अनुगमनमा पुग्दा होटेलका अतिथि समेत आत्तिएका थिए । ठूलै काण्ड भएछ कि भनेर अतिथि होटेलका स्टाफसँग सोधपुछ गरिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)