इरानद्वारा कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण
himalpress.com · Sun Jun 28 15:33:32 GMT 2026

काठमाडौँ-
इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आईआरजीसी) ले आइतबार कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।यो आक्रमण हालै इरानका पाँच तटीय चौकीमा भएको अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप गरिएको आईआरजीसीले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)