आमा बन्दै गायिका सुनिता दुलाल, बेबी-बम्प देखाएर तीज गीतमा नाचिन्
onlinekhabar.com · Sun Jul 26 07:21:50 GMT 2026

काठमाडौं । गायिका सुनिता दुलालले पहिलो सन्तानलाई जन्म दिँदैछिन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियो स्टोरीमा दुलाललाई बेबी–बम्पसहित देख्न सकिन्छ ।
तीजको गीतमा श्रीमान राजेश केसीसँग नाचेको भिडियो पोस्ट गर्दै सुनिताले आफ्नो गर्भावस्थालाई सार्वजनिक गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)