प्रेम, पागलपन र हत्याको कथा बोकेको ‘जोलिन्’ (तस्बिरहरू)
setopati.com · Sun Jul 26 07:23:00 GMT 2026

प्रेमको चरम अवस्था, त्यसले निम्त्याउने आसक्ति, पागलपन र हिंसालाई केन्द्रमा राखेर तयार पारिएको नाटक ‘जोलिन्’ कौसी थिएटर, टेकुमा मञ्चन भइरहेको छ।
फेड आउट पिक्चर्स र कथा घेराको सहकार्यमा तयार भएको नाटक यही साउन २१ गतेसम्म मञ्चन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)