छिन्नलता पुरस्कारबाट मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत
corporatenepal.com · Sun Jul 26 07:24:05 GMT 2026

काठमाडौँ । वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ ।
छिन्नलता गीत पुरस्कार गुठीद्वारा आज आयोजित ‘४४औँ छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा सभामुख डोलप्रसाद अर्यालले सो पुरस्कार प्रदान गरे । कार्यक्रममा २०८२ सालको ‘छिन्नलता गीत विशेष सम्मान’ वरिष्ठ गायक श्रेष्ठलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु एक लाख रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)