लुम्बिनीमा एमालेको मिसन पार्टी जागरण अभियान
lokaantar.com

नेकपा एमालेले लुम्बिनीमा मिसन पार्टी जागरण अभियान शुरू गरेको छ ।
कपिलवस्तुको चन्द्रौटामा आइतबार आयोजित पार्टीको आठौं पूर्ण बैठकबाट एमालेले अभियान शुरू गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)