महानगरको प्रतिवेदनप्रति पोखराका सुकुमबासी असन्तुष्ट
ratopati.com · Sun Jul 26 07:42:35 GMT 2026

पोखरा । लालपुर्जा र स्थायी बसोबासको सुनिश्चितता नगरी बसपार्क क्षेत्र खाली नगर्न पोखराका सुकुम्बासीहरूले पोखरा महानगरपालिकालाई चेतावनी दिएका छन्। महानगरपालिकाले तयार पारेको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै उनीहरूले स्थायी व्यवस्थापन र लालपुर्जाको ग्यारेन्टी हुनुपर्ने माग गरेका हुन्।
लामो समयदेखि बसोबास गर्दै आएका पोखरा बसपार्क क्षेत्रका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले महानगरपालिकाले अघि सारेको तीन महिनाको अस्थायी व्यवस्थापन तथा प्रतिमहिना १५ हजार रुपैयाँ भाडा उपलब्ध गराउने प्रस्ताव अस्वीकार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)