डा. केसीलाई भेट्न सरकारी वार्ता टोली सेती प्रादेशिक अस्पतालमा
onlinekhabar.com · Sun Jul 26 07:42:57 GMT 2026

१० साउन, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पताल पुर्याइएका प्राडा गोविन्द केसीलाई भेट्न सरकारी वार्ता टोली अस्पताल पुगेको छ ।
डा. जेपी अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडौल अन्तरिक छलफलपछि डा. केसीलाई भेट्न सेती अस्पताल पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)