नेयमारसहित ब्राजिलको टोली भारतमा मैत्रीपूर्ण फुटबल खेल्न आउन लागेको हो ?
nepalpress.com · Sun Jul 26 07:54:37 GMT 2026
काठमाडौं। ब्राजिलको राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारत आउन सक्ने सम्भावना बढेको छ।
ईएसपीएन ब्राजिलका अनुसार ब्राजिलियन फुटबल महासंघ (सीबीएफ) पाँचपटकको विश्वविजेता टोलीलाई भारत ल्याउने विषयमा छलफलमा रहेको छ। भारतका विभिन्न सञ्चारमाध्यमले पनि यसबारे समाचार लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)