एमबिएसको प्रश्नपत्र लिक गरेको आरोपमा दुईजना पक्राउ
kendrabindu.com · Sun Jul 26 07:58:59 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूको नाम हाललाई गोप्य राखिएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरू आज बिहान पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)