चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग
khabarhub.com · Sun Jul 26 07:59:44 GMT 2026

वीरगञ्ज – नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. प्रमोद रामसहित अन्य चिकित्सकमाथि भएको सामूहिक भौतिक आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)