धमिलो पानी र खोँचका कारण उद्दारमा समस्या, गृहमन्त्री घटनास्थलमा
baahrakhari.com · Sun Jul 26 07:58:00 GMT 2026

रसुवा। भोटेकोसीमा गाडीसहित खसेका चालकको उद्धारमा खटेका जनशक्तिलाई हौसला दिन गृहमन्त्री सुधन गुरुङ घटनास्थल पुगेका छन् ।
शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री सुधन गुरुङ त्यहाँ पुगेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)