अख्तियारमा एक वर्षमा परे ३३ हजारभन्दा बढी उजुरी, सबैभन्दा बढी स्थानीय तहका
baahrakhari.com · Sun Jul 26 08:07:13 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा ३३ हजारभन्दा बढी उजुरी परेका छन् ।
अख्तियारले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा ती उजुरी परेका हुन् । गत आर्थिक वर्ष अख्तियारमा ३३ हजार ३२८ वटा उजुरी परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)