पहिरोले लुम्बिनी–रारा राजमार्ग अवरुद्ध
gorkhapatraonline.com · Sun Aug 30 05:01:54 GMT 2026

गत रातिदेखि परेको अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा पहिरो जाँदा लुम्बिनी–रारा राजमार्ग अवरुद्ध भएको छ ।
भेरी नगरपालिका–२, रिसाङमा सडक माथिबाट ठुलो पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)